संस्कृत-शब्दकोशः

शीर्ष शीर्षच्छेद्य

शीर्षक

शीर्षकः (पुंलिङ्ग)


अर्थ−
राहुग्रह ।


शीर्षकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. टाउको,
२. खप्पर,
३. टोपी,
४. न्यायालयको फैसला,
५. शिरबेहोरा /कुनै विषयको परिचय गराउन लेख वा ग्रन्थको अगाडि लेखिने वाक्य वा शब्द ।



Correction: