शीर्षकः (पुंलिङ्ग)
अर्थ− राहुग्रह ।
शीर्षकम् (नपुंसकलिङ्ग)
अर्थ− १. टाउको,२. खप्पर,३. टोपी,४. न्यायालयको फैसला,५. शिरबेहोरा /कुनै विषयको परिचय गराउन लेख वा ग्रन्थको अगाडि लेखिने वाक्य वा शब्द ।