संस्कृत-शब्दकोशः

शुकनाशन शुकनासिक

शुकनास

शुकनासः (पुंलिङ्ग)


अर्थ−
१. काउछो,
२. टटेलो,
३. अगस्तिको रूख,
४. शमी,
५. कादम्बरी गद्यकाव्यको एक प्रसिद्ध पात्र जसले चन्द्रापीडलाई राजनीतिको उपदेश दिएको थियो । आज पनि यो उपदेश शुकनासोपदेशका नामले प्रसिद्ध छ ।



Correction: