संस्कृत-शब्दकोशः

शुक्ताम्ल शुक्तिक

शुक्ति

शुक्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− शुच्य (अभिषवे) - "क्तिच्" (३-३-१७४)
प्रयोग− "मुक्ताभिः सलिलरयास्तशुक्तिपेशीमुक्ताभिः कृतरुचि सैकतं नदीनाम्"
उल्लेख− माघ० ८-९

अर्थ−
१. सिपी,
२. शङ्ख,
३.घोँघा (कीरा),
४. चारतोला बराबरका तौल,
५. नखीनामको वस्तु,
६. अलकाईरोग,
७. आँखामा हुने आन्नोरोग एक प्रकारको पिलो,
८. खप्पर/ टाउकोको भाग,
९, हाड,
१०. घोडाको छाती वा गरदनको भुमरी,
११. किस्ती ।



Correction: