संस्कृत-शब्दकोशः

शुनाशीर शुनासीरी

शुनासीर

शुनासीरः (पुंलिङ्ग)


व्युत्पत्ति− शुनासीरं सेनामुखं शुनासीरा अग्रेसरा वा यस्य

अर्थ−
१. इन्द्र,
२. लाटोकोसेरो चरो,
३. वायु र सूर्य,
४. इन्द्र र वायु ।



Correction: