शुभम् (नपुंसकलिङ्ग)
अर्थ−
१. कल्याण / मङ्गल,
२. सौभाग्य,
३. गहना,
४. पानी,
५. चाँदी ।
शुभ (विशेषण)
अर्थ−
१. कल्याण गर्ने,
२. असल/ भलो,
३. प्रसिद्ध,
४. धर्मात्मा,
५. सुखी,
६. राम्रो,
७. चम्किलो/ उज्यालो ।
शुभः (पुंलिङ्ग)
अर्थ−
१. बोका/बाख्रो,
२. फलित ज्योतिषअनुसार २७ योगहरूमध्ये एक ।
हेरौँ- शुभ् धातु
हेरौँ- शुभ् धातु
हेरौँ- शुभ् धातु