संस्कृत-शब्दकोशः

शुभस्थली शुभाकाङ्क्षिन्

शुभा

शुभा (स्त्रीलिङ्ग)


निष्पत्ति− शुभ (दीप्तौ) - "कः" (३-१-१३५)

अर्थ−
१. शोभा/सौन्दर्य,
२. कान्ति,
३. देवताहरूको सभा,
४. इच्छा,
५. गोरोचन,
६. वंशलोचन,
७. बाख्री/ पोथी बाखो,
८. आरारोट,
९, पहाडिया सुप,
१०. सेतो बोझो,
११. शमीको रूख,
१२. प्रियङ्गु/दयालो,
१३. दूबो,
१४. नदीविशेष ।



Correction: