संस्कृत-शब्दकोशः

शुश्रूषक शुश्रूषणा

शुश्रूषण

शुश्रूषणम् (नपुंसकलिङ्ग)


निष्पत्ति− शृ (श्रवणे) + सन् - "ल्युट्" (३-३-११५)

अर्थ−
१. सेवा गर्ने काम/सेवा,
२. सुन्ने इच्छा,
३.आज्ञापालन गर्ने क्रिया ।



Correction: