शूरः (पुंलिङ्ग)
अर्थ− १. बहादुर मानिस/वीर पुरुष,२. बाघ,३. बँदेल,४. सूर्य,५. शालको रूख,६. शूरसेन राजा,७, आँक,८, मसुरो,९. चितु,१०. बडहर,११. उत्तरदिशाको एक देश ।
शूर (विशेषण)
अर्थ− शूरो/ डर नमान्ने/ बहादुर ।
हेरौँ- शूर् धातु