शूलिनी (स्त्रीलिङ्ग)
अर्थ− १. त्रिशूलिनी दुर्गा,२. पान,३. फल नलाग्ने चटेल,४. एक योगिनी,५. घोडताप्रे ।