संस्कृत-शब्दकोशः

शूल् शूष

शूल्य

शूल्य (विशेषण)


निष्पत्ति− "यत्" (४-२-१७)
व्युत्पत्ति− शूले संस्कृतम्
प्रयोग− "अनियतवेलं शूल्यमांसभूयिष्ठ आहारो भुज्यते"
उल्लेख− शाकु० २

अर्थ−
१. झिरमा सेकेको,
२. शूली दिनयोग्य ।


शूल्यम् (नपुंसकलिङ्ग)


अर्थ−
झिरमा सेकेको मासु/सेकुवा मासु ।



Correction: