संस्कृत-शब्दकोशः

शृकाल शृगालकण्टक

शृगाल

शृगालः (पुंलिङ्ग)


निष्पत्ति− सृज (विसर्गे) - "कालन्" बाहु० । पृषो० ।
व्युत्पत्ति− सृजति मायाम्

अर्थ−
१.स्याल,
२. धोखाबाज मानिस,
३. कृष्ण,
४. दैत्यविशेष ।


शृगाल (विशेषण)


अर्थ−
१. डरपोक / डराउने,
२.निठुरी/दया नभएको,
३. दुष्ट ।



Correction: