शृगाली
शृङ्खलक
शृङ्खल
शृङ्खलः (पुंलिङ्ग)
अर्थ−
१. सिक्री,
२. जमिन नाप्ने सिक्री,
३. हात्तीको गोडा बाँध्ने सिक्री,
४. हतकडी,
५. कमरपेटी,
६. नियम ।
शृङ्खलम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सिक्री,
२. जमिन नाप्ने सिक्री,
३. हात्तीको गोडा बाँध्ने सिक्री,
४. हतकडी,
५. कमरपेटी,
६. नियम ।