संस्कृत-शब्दकोशः

शॄ शेखरी

शेखर

शेखरः (पुंलिङ्ग)


निष्पत्ति− शिखि (गतौ) - "अरः" बाहु० ।
प्रयोग− "नवकरनिकरेण स्पष्टाबन्धूकसूनस्तबकरचितमेते शेखरं विभ्रतीव"
उल्लेख− माघ० ११-४६

अर्थ−
१. मुकुट,
२. शिर,
३. पहाडको चुचुरो,
४. शिरमा लगाइने फूलको माला,
५. श्रेष्ठता बुझाउने शब्द,
६. सङ्गीतमा ध्रुव वा स्थायी पदको एक भेद,
७. रगणको पाँचौ भेदको संज्ञा ।


शेखर (विशेषण)


अर्थ−
सबैभन्दा श्रेष्ठ वा असल ।


शेखरम् (नपुंसकलिङ्ग)


अर्थ−
ल्वाङ ।



Correction: