शेल्
शेवधि
शेव
शेवः (पुंलिङ्ग)
निष्पत्ति− शीङ् (स्वप्ने) - "वन्" (उ० १-१५०)
अर्थ−
१. उँचाइ/ अग्लोपन,
२. उन्नति,
३. धनसम्पत्ति,
४. पुरुषको लिङ्ग/जननेन्द्रिय,
५. माछो,
६. सर्प,
७. अग्नि ।
शेवम् (नपुंसकलिङ्ग)
अर्थ−
१. पुरुषको जननेन्द्रिय/ लिङ्ग,
२. हर्ष/प्रसन्नता ।