संस्कृत-शब्दकोशः

शैलोद्भवा शैव

शैल्य

शैल्य (विशेषण)


अर्थ−
१. ढुङ्ग्यान /धेरै ढुङ्गा भएको,
२. ढुङ्गाझैँ सारो ।


शैल्य (विशेषण)


अर्थ−
१. ढुङ्ग्यान/धेरै ढुङ्गाभएको,
२. ढुङ्गाझैँ सारो ।


शैल्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. ढुङ्गाझैँ सारो वस्तु,
२. ढुङ्ग्यान ।



Correction: