शैव्य (विशेषण)
अर्थ− शिवको वा शिवसम्बन्धी ।
शैव्यः (पुंलिङ्ग)
अर्थ− १. कृष्णको रथमा जोतिने चार घोडामध्ये एक,२. पाण्डवदलको एक सेनापति वा राजा,३. घोडा ।