संस्कृत-शब्दकोशः

शैवी शैशव

शैव्य

शैव्य (विशेषण)


अर्थ−
शिवको वा शिवसम्बन्धी ।


शैव्यः (पुंलिङ्ग)


अर्थ−
१. कृष्णको रथमा जोतिने चार घोडामध्ये एक,
२. पाण्डवदलको एक सेनापति वा राजा,
३. घोडा ।



Correction: