शोकः (पुंलिङ्ग)
अर्थ− प्रिय व्यक्तिको मृत्यु वा बिछोड हुँदा र धनमालको नोक्सान वा दुःखदायी घटना आइपर्दा मनमा हुने खित्रता वा चिन्ता । ‘इष्टनाशादिभिश्चेतोवैक्लव्यं शोकशब्दभाक्’ (साहित्यदर्पण) ।