शोधः (पुंलिङ्ग)
अर्थ− १. शुद्ध गराउने संस्कार,२. ठीक वा दुरुस्त पार्नु,३. ऋण चुक्ता गर्नु,४. जाँच/ परीक्षा,५.खोज/ तलास ।