शोधक (विशेषण)
अर्थ− १. चोखो पार्ने,२. सुधार्ने,३. खोजी गर्ने,४. ऋण चुकाउने,५. परीक्षा गर्ने ।
शोधकम् (नपुंसकलिङ्ग)
अर्थ− मुर्दा शङ्ख ।