संस्कृत-शब्दकोशः

शोध शोधन

शोधक

शोधक (विशेषण)


अर्थ−
१. चोखो पार्ने,
२. सुधार्ने,
३. खोजी गर्ने,
४. ऋण चुकाउने,
५. परीक्षा गर्ने ।


शोधकम् (नपुंसकलिङ्ग)


अर्थ−
मुर्दा शङ्ख ।



Correction: