शोधनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. चोखो पार्नु,
२. सुधार्नु,
३. जाँच/छानविन/परीक्षा,
४. खोजी,
५. ऋण चुकाउनु,
६. धातु वा ओखतीहरूलाई रासायनिक प्रक्रियाबाट सफा गर्नु,
७. कुनै पापबाट चोखो पार्नु/प्रायश्चित्त,
८. चाल सुधार्न दण्ड दिनु,
९. जुलाबद्वारा पेट सफा गर्नु,
१०. गुहू/विष्टा,
११. तुथो,
१२. हीराकसी,
१३. गणितमा घटाउने क्रिया,
१४. निबुआ,
१५. सच्याउनु ।
शोधन (विशेषण)
अर्थ−
शोधन वा सफा गर्ने ।