संस्कृत-शब्दकोशः

शोधारि शोध्य

शोधित

शोधित (विशेषण)


निष्पत्ति− शुध (शौचे) + णिच् - "क्तः" (३-२-१०२)

अर्थ−
१. सफा गरिएको,
२. शुद्ध पारिएको,
३. ठीक पारिएको,
४. असुल गरिएको,
५. बदला लिइएको ।



Correction: