संस्कृत-शब्दकोशः

शोधित शोफ

शोध्य

शोध्य (विशेषण)


अर्थ−
१. सफा गर्न योग्य,
२. असुल गर्न योग्य,
३. बदला लिन योग्य ।


शोध्यः (पुंलिङ्ग)


अर्थ−
आफ्नो अपराधको सफाइ दिनुपर्ने अपराधी ।



Correction: