शोभा (स्त्रीलिङ्ग)
अर्थ−
१. कान्ति / चमक,
२. राम्रो पन / सौन्दर्य,
३. सजावट,
४. वर्ण/रङ,
५. गोरोचन,
६. हलेदो,
७. दलालीबाट प्राप्त धन,
८. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा यगण, मगण, दुई नगण तथा दुई गुरु हुन्छन् र सात सात अक्षरमा यति हुन्छ,
९. शोभा नामकी देवी ।