शोषणम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सुकाउनु,
२. नाश पार्नु,
३. अर्काको जेथा हर्नु,
४. दुर्बल वा अधीनमा रहेका मानिसको फट्याइँ, डर, धाक आदिद्वारा धन हडप्नु ।
शोषण (विशेषण)
अर्थ−
१. सुकेको,
२. बौलाएको ।
शोषणः (पुंलिङ्ग)
अर्थ−
१. कामदेवका पाँच बाणमध्येको एक बाण,
२. सूठो,
३. सानो जातको टटेलो,
४. पिपला ।