शौचकर्म (नपुंसकलिङ्ग)
अर्थ− १. आशौच (जूठो, सूतक) वा दिसा, पिसाबबाट शुद्ध हुनु,२. प्रायश्चित्तसम्बन्धी कर्म ।