संस्कृत-शब्दकोशः

श्रावक श्रावण

श्रावकयान

श्रावकयानम् (नपुंसकलिङ्ग)


अर्थ−
बुद्ध धर्मको एक सम्प्रदाय । हीनयानलाई ‘श्रावकयान’ पनि भनिन्छ । हीनयानको लक्ष्य खालि आफैले अर्हत्व प्राप्त गर्नु हो । हीनयानको विकास पहिले त भयो, तर उसका केही प्राचीन सम्प्रदायहरूमा त्यस्ता सिद्धान्तहरू र प्रवृत्तिहरू थिए, जुन क्रमैले विकसित भएर महायानमा परिणत हुन गए । यसमा महासांघिक र सर्वास्तिवादी नामक दुई भेदको उल्लेख छ । (विश्वकोश) ।



Correction: