श्रावणी (स्त्रीलिङ्ग)
अर्थ− १. साउन महिनाको पूर्णिमा,२. जनै पूर्णिमा,३. सानो गोरखमुण्डी,४. भूमिकदम्ब,५. ऋद्धि र वृद्धिनामको बुटी ।