संस्कृत-शब्दकोशः

श्रिञ् श्रिति

श्रित

श्रित (विशेषण)


निष्पत्ति− श्रिञ् (सेवायाम्) - "क्तः" (३-४-७२)
प्रयोग− "भास्करश्च दिशमध्युवास या तां श्रिताः प्रतिभयं ववाशिरे"
उल्लेख− रघु० ११-६१

अर्थ−
१. बचाउनको लागि नजिक आएको,
२.थेप्चिएको,
३. चेप्टिएको,
४. टाँसिएको,
५. रक्षा गरिएको,
६. सम्भावना गरिएको,
७. सेवा गरिएको,
८. ढाकिएको,
९. जम्मा पारिएको,
१०. अधिकार गरिएको,
११. सहकारी ।



Correction: