श्रीः (स्त्रीलिङ्ग)
अर्थ−
१. धन/सम्पत्ति,
२. लक्ष्मी,
३. राजसी सम्पत्ति,
४. सरस्वती,
५. ऐश्वर्य,
६.शोभा,
७. गौरव,
८, धनकी अधिष्ठात्री देवी,
९. नामको अगाडि जोडिने आदरसूचक शब्द,
१०. कान्ति/ चमक,
११. कुनै गुण वा सत्कर्म,
१२. शृङ्गार / सजावट,
१३. बुद्धि या प्रतिभा,
१४. अलौकिक शक्ति,
१५. धर्म, अर्थ, काम तीन वर्ग,
१६. सल्लाको रूख,
१७. बेलको रूख,
१८.ल्वाङ,
१९. श्रीखण्ड,
२०. कमल,
२१. ऊर्ध्वपुण्ड्रबीचको रातो लामो टीका,
२२. श्रीबिन्दी/ शिरबिन्दी,
२३. सिद्धि,
२४. वृद्धि/ बढ्ती,
२५. अधिकार,
२६. वृद्धि नामको बुटी ।
श्रीञ् पाके
अर्थ−
१. पकाउनु ।
प्रासङ्गिक्यः