श्रुतकीर्ति (विशेषण)
अर्थ− प्रसिद्ध कीर्ति भएको ।
श्रुतकीर्तिः (पुंलिङ्ग)
अर्थ− १. प्रसिद्ध पुरुष,२. ब्रह्मर्षि ।
श्रुतकीर्तिः (स्त्रीलिङ्ग)
अर्थ− सीरध्वज जनक राजाका भाइ कुशध्वजकी छोरी, शत्रुघ्नकी पत्नी ।