संस्कृत-शब्दकोशः

श्रुतायु श्रुति

श्रुतायुध

श्रुतायुधः (पुंलिङ्ग)


अर्थ−
दुर्योधनको पक्ष लिने वरुणका छोरा, एक राजा, यिनीसँग एक गदा थियो । त्यसले हतियार लिएर लड्ने जसलाई पनि मार्न सक्थ्यो । तर नलड्ने माथि हिर्काउँदा आफैँलाई मार्थ्यो र कृष्णमाथि हिर्काउँदा त्यस गदाले आफैं श्रुतायुधलाई नै माऱ्यो ।



Correction: