संस्कृत-शब्दकोशः

श्रुतिकट श्रुतिकेशिक

श्रुतिकटु

श्रुतिकटुः (पुंलिङ्ग)


व्युत्पत्ति− श्रुतौ कटुः

अर्थ−
सुन्दा रूखो लाग्ने शब्द प्रयोग भएको काव्य रचनाको दोष । भवेच्छ्रुतिकटुवर्णः श्रवणोद्वेजने पटुः (चन्द्रालोक) ।


श्रुतिकटु (विशेषण)


अर्थ−
सुन्दा रूखो नराम्रो लाग्ने ।



Correction: