श्रेणीकरणम् (नपुंसकलिङ्ग)
अर्थ− १. धेरै थरी वस्तुलाई वेग्लावेग्लै पङ्क्तिमा राख्नु,२. व्यापारीहरूको संस्थालाई कानुनअनुसार श्रेणीमा राख्नु ।