संस्कृत-शब्दकोशः

श्रेणिका श्रेणीकरण

श्रेणी

श्रेणी (स्त्रीलिङ्ग)


अर्थ−
१. पङ्क्ति/लहर,
२. बगाल,
३. कारिगरको सङ्घ,
४. बाल्टी/ झारी,
५. दर्जा, कुनै विद्यालय वा कार्यालयको रोल,
६. सिंढी/ भरेङ,
७. कुनै वस्तुको अगाडिको भाग ।



Correction: