श्वसनः (पुंलिङ्ग)
अर्थ− १. हावा,२. मैनफल,३. वसुदेवविशेष,४. दैत्यविशेष ।
श्वसनम् (नपुंसकलिङ्ग)
अर्थ− १. सास/ श्वास/प्राणीहरूले नाक वा मुखले छोड्ने वा तान्ने हावा,२. सास फेर्नु,३. चिसो सास,४. छिटो छिटो सास फेर्नु,५. स्वी गर्दै सास फेर्नु ।