श्वासः (पुंलिङ्ग)
अर्थ− १. प्राणीले नाकबाट तान्ने वा छोड्ने हावा,२. दमको रोगी,३. हावा / वायु,४. स्विय/खुइय गरी फालिने श्वास,५. योगसाधन गर्दा चित्तविक्षेपको साथसाथै बाहिरको वायु भित्र पसेर विघ्न पार्ने चौधथरी विघ्नमध्येको एक विघ्न ।