श्वेतः (पुंलिङ्ग)
अर्थ−
१. सेतो रङ,
२. शङ्ख,
३. कौडी,
४. शुक्रग्रह,
५. शुक्रग्रहको अधिष्ठाता देवता,
६. सेतो जीरा,
७. सेतो घोडा,
८. श्वेतवराह,
९. सेतो बादल,
१०. शरीरको छालाको सेतो तह,
११. शिव,
१२. श्वेतद्वीप,
१३. सहिजनको रूख,
१४. स्कन्दको एक अनुचर,
१५. ब्रह्माण्डको एक भागविशेष,
१६. एक पर्वतमालाविशेष ।
श्वेत (विशेषण)
अर्थ−
१. सेतो,
२. दाग नभएको,
३. उज्यालो,
४. गोरो ।
श्वेतम् (नपुंसकलिङ्ग)
अर्थ−
चाँदी ।