संस्कृत-शब्दकोशः

श्वेतकुष्ठ श्वेतकेतु

श्वेतकृष्ण

श्वेतकृष्णः (पुंलिङ्ग)


अर्थ−
१. सेतो र कालो,
२. शुक्ल र कृष्णपक्ष,
३. एक कुरा र अर्को कुरा,
४. एकथरी विषालु कीराविशेष ।



Correction: