संस्कृत-शब्दकोशः

षट्पदानन्दा षट्प्रज्ञ

षट्पदी

षट्पदी (स्त्रीलिङ्ग)


अर्थ−
१. पोथी सलह वा फट्याङ्ग्रो,
२. पोथी जुम्रा,
३. माउरी वा पोथी भमरो,
४. छ चरण वा पाउको छन्द/ छप्पय छन्द,
७. छ वटा पद्य (श्लोक) भएको काव्य रचना ।



Correction: