षट्प्रज्ञः (पुंलिङ्ग)
अर्थ− १. धर्म, अर्थ, काम, मोक्ष, लोकार्थ र तत्त्वार्थको ज्ञाता,२. कामुक व्यक्ति,३. उच्छृङ्खल व्यक्ति ।