षड्दुर्गाणि (नपुंसकलिङ्गबहुवचन)
अर्थ− छ थरी किल्लाहरू - धनु लिनेको, पृथ्वीको, पहाडको, मानिसको, माटोको र वनको ।
“धन्वदुर्गं महीदुर्गं गिरिदुर्गं तथैव च ॥मनुष्यदुर्गं मृद्दुर्गं वनदुर्गमिति क्रमात् ॥”