संस्कृत-शब्दकोशः

षणु षण्डक

षण्ड

षण्डः (पुंलिङ्ग)


निष्पत्ति− षणु (दाने) - "डः" (उ० १-१११)
विस्तार− षण्डो गोपतिरिट्चरः" - अम०

अर्थ−
१. रास/समूह/ थुप्रो,
२. साँढे,
३. अन्य पुरुषद्वारा आफ्नो गुद वा मुखमा वीर्य पतन गराएर मात्र मैथुन गर्न सक्ने खालको नपुंसक,
४. मलको रास,
५. धृतराष्ट्रको एक छोरा,
६. शिव ।



Correction: