संस्कृत-शब्दकोशः

प्रवृत प्रवृत्तक

प्रवृत्त

प्रवृत्त (विशेषण)


निष्पत्ति− प्र + वृतु (वर्तने) - "क्तः" (३-४-७२)
प्रयोग− "तदिदमेव तावदचिरप्रवृत्तमुपभोगक्षयं ग्रीष्मसमयमधिकृत्य गीयताम्"
उल्लेख− शाकु० १

अर्थ−
१. उठान गरिएको,
२. कुनै काममा लगाइएको,
३. कुनै काममा जुटेको,
४. निर्णय गरिएको,
५. झगडा नभएको,
६. बाटुलो ।


प्रवृत्तः (पुंलिङ्ग)


अर्थ−
बाटुलो गहनाविशेष ।


प्रवृत्तम् (नपुंसकलिङ्ग)


अर्थ−
झर्ना ।



Correction: