प्रशमनम् (नपुंसकलिङ्ग)
अर्थ− १. शान्ति,२. शान्त हुनु,३. नास्नु,४. मार्नु,५. वशमा पार्नु,६. सत्राजितका भाइको नाम,७. हतियारको हिर्काइ,८. संझौताबाट आपसी झगडा हटाउनु ।
प्रशमन (विशेषण)
अर्थ− शान्त पार्ने ।