प्रस्तावः (पुंलिङ्ग)
अर्थ− १. चलिरहेको चर्चा या प्रसङ्ग,२. पुस्तकको भूमिका,३. कुनै सभा वा समाजमा मन्जूरी गराउन वा विचार प्रकट गराउन राखिने विषय वा कुरा,४. नाटकमा अभिनयद्वारा पछि गरिने खेलको जानकारी गराउनु,५. विषय,६. मौका,७. वर्णन,८. उठान ।