संस्कृत-शब्दकोशः

प्रस्त्रंसी प्रस्थकुसुम

प्रस्थ

प्रस्थः (पुंलिङ्ग)


निष्पत्ति− प्र + ष्ठा (गतिनिवृत्तौ) - "कः" (वा० ३-३-५८)
व्युत्पत्ति− प्रतिष्ठन्तेऽत्र
प्रयोग− "प्रस्थं हिमाद्रेर्मृगनाभिगन्धि किञ्चित्क्वणित्किन्नरमध्युवास"
उल्लेख− कुमा० १-५४

अर्थ−
१. समथर मैदान,
२. पहाडमाथिको समथर मैदान,
३. पहाडको चुचुरो,
४. एक बित्ता लामो कुनै पनि वस्तु,
५. ज्यादै माथि उठेको भाग,
६. आठ सय चौसट्ठी मासा वा चार अँजुली बराबरको तौल, सेर,
७. पाथी ।


प्रस्थ (विशेषण)


अर्थ−
१. जाने वा यात्रा गर्ने,
२. फैलाउने वा विस्तार गर्ने ।



Correction: