प्रहर्षणः (पुंलिङ्ग)
अर्थ− बुध ग्रह ।
प्रहर्षण (विशेषण)
अर्थ− आनन्द दिने ।
प्रहर्षणम् (नपुंसकलिङ्ग)
अर्थ− १. ज्यादै आनन्दित पार्नु,२. एक साहित्यको अलङ्कार जसमा अपर्झटमा विना परिश्रम कसैको अभीष्ट फल सिद्धिको उल्लेख हुन्छ ।